Category: Political

आज १११ औं अन्तरराष्ट्रिय नारी दिवस । महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार

काठमाडौं। आज १११ औं अन्तरराष्ट्रिय नारी दिवस । महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा विविध कार्यक्रम गरेर मनाउने कार्य भैरहेको…

सर्वोच्च अदालतको फैसलावाट नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको नाममा रहने फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो। नेपाल कम्युनिस्ट…

प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा विप्लब सार्वजनिक–खुला राजनीतिमा आएका विप्लबव्दारा कम्युनिस्टहरु शान्तिका दूत भएको खुलासा

काठमाडौं। दुई वर्षसम्म राजनीतिक प्रतिबन्ध खेपेको नेत्रविक्रम चन्द विप्लब समूहको नेपाल कम्युनिस्ट पार्टी शुक्रबारदेखि खुला राजनीतिमा आएको छ। वर्तमान सरकारले नै २०७५ फागुन २८ गते विप्लवको दलमाथि प्रतिबन्ध लगाएकोमा विहीवारवाट…

बहराइनको राजपरिवारले नेपालमा विश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने

काठमाडौं। विश्वकै उच्च शिखर सगरमाथाको आरोहण बहरानइनको राजपरिवारले पनि गर्ने भएको छ। बहराइनको राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली चैत २ गते सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ ।…

प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा विप्लब सार्वजनिक हुने–हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) २ वर्षपछि सार्वजनिक हुने भएका छन् । बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन…

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली वीच भेटवार्ता–राजनीतिक कदमवारे छलफल

काठमाडौं। सम्मानित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली वीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर…