Category: Political

ललितपुरको गोदावरी नगरपालिकाका विद्यालयहरु अव सञ्चालनमा आउने

ललितपुर। कोरोनाको महामारीको कारण विगत आठ महिनादेखि बन्द भएको विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय निकायलाई सरकारले दिएपछि त्यसको पहल हुन थालेको छ। त्यो पहल ललितपुर जिल्ला स्थित गोदावरी नगरपालिकाले आँटपूर्वक…

परीक्षा केन्द्रहरुमा वडा अध्यक्षको अनुगमन–स्वास्थ्य मापदण्ड पालना गर्नमा कडाइ

ललितपुर । कोरोनाको कहरवीच शुरु भएको कक्षा १२ को परीक्षा शुरु भएयता स्वास्थ्य मापदण्ड पालना गरेको छ या छैन भन्ने विषयमा अनुगमन गर्ने कार्यमा स्थानीय जनप्रतिनिधिहरुका व्यस्तता देखिएको छ। यस…

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवसमा सिमित कार्यक्रम हुने–यो बर्ष पनि सुशासन पत्रकारिता पुरस्कार दिइने

काठमाडौं। काठमाडौं महानगरपालिका आचार संहिता, कार्यविधि २०७७ र नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धि कार्यबिधि २०७७ तर्जुका लागि सैद्धान्तिक सहमति दिएको छ। काठमाडौं महानगरपालिकाको ५३ औं कार्यपालिका बैठकले उक्त सहमति दिएको…

चलेको नाम रत्नपार्क अव शंखधर उद्यान–शंखधर उद्यानमा शंखधर र पदमरत्नको सालिक

काठमाडौं। दशकौदेखि सुनिदै आएको र चलेको नाम रत्नपार्क अव शंखधर उद्यान नामांकरण भएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको रत्नपार्क काठमाडौं महानगरपालिकाले नै शंखधर उद्यान नामांकरण गरेको हो। नेपालको मौलिक संवत…

काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना टेष्ट गराउने–कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई टेष्ट गर्न मेयरको आग्रह

काठमाडौं। नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने भएको छ। जनहितलाई ध्यान दिएर काठमाडौं महानगरपालिकाले मंसीर ७ गते आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम…

राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ अवलोकन गर्न सर्वसाधारणका लागि खुला

काठमाडौं। शाहकालका लोकप्रिय राजा बीरेन्द्र वीर विक्रम शाहदेवको नारायणहिटी राजदरवार स्थित निजी निवास श्री सदन अव सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको…