Category: Religious

छत्र ओढाएर सम्मान दिने प्रवज्या संबर परम्परा चूडाकर्म यानी ब्रतबन्ध नभएको बौद्ध विव्दानवाट खुलासा

काठमाडौं। छत्र ओढाएर सम्मान दिने कार्य देउता र राजा पछि भिक्षुलाई नै हो। भिक्षु बन्दा नै छत्र ओढाएर सम्मान गर्ने गरिन्छ। यो बौद्ध परम्पराको मौलिकता हो। यो मौलिकताभित्रको यथार्थता बौद्ध…

माघीको महानता–विविधताभित्रको एकता–आयु र आरोग्यताको कामना सहितको उत्सव

काठमाडौं। धर्तिपुत्र थारुहरुको महान पर्व आज माघी अर्थात मकर सङ्क्रान्ति। थारु समुदायको महान पर्व माघीको रुपमा थारु समुदायले धुमधामका साथ मनाउने गरिन्छ। थारु वस्तीहरुमा उत्सवका रुपमा माघीलाई विशेष रुपमा मनाउने…

आज किराँत समुदायको उधौला, नेवार समुदायको योमरी पुन्ही तथा गुरुङ समुदायको तमु ल्होसार

काठमाडौं। आज बुधवार आदिवासी किराँत समुदायको उधौली तथा नेवार समुदायको योमरी पुन्ही पर्व तथा गुरुङ समुदायको नयाँ बर्ष तमु ल्होसार एकै दिनमा परेको छ। यस अवसरमा आ–आफ्नो संस्कृति तथा प्रचलन…

भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी–विवाह गर्न साइत हेर्न नपर्ने

  काठमाडौं। त्रेता युगमा भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी । प्रत्येक बर्ष मंसीर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमीको रुपमा मनाउने क्रममा मर्यादापुरुष श्रीराम र आदर्श…

ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक

काठमाडौं। ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक गरिएको छ। बौद्ध धर्मअनुसार दिइने अति सर्वोच्च तथा सम्मानित पद मूलचक्रेश्वराभिषेक अर्थात दे थायपा प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको…

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व संपन्न

काठमाडौं। तराई क्षेत्रको महान पर्व छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि संपन्न भएको छ। चारदिने छठ पर्व आज विहान उदाउंदै गरेको सूर्यलाई अर्घ दिएपछि सकिएको हो। हिजो साँझ अस्ताउँदै…