Category: Religious

इतिहासमा नरोकिएको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकियो–रोकिएकोमा क्षमापूजा

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाइने गरेको ऐतिहासिक परम्परागत इन्द्रजात्रा आज परेको छ। पृथ्वीनारायण…

अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना–ऋषि पञ्चमीमा घरघरैमा स्नान

काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दू नेपाली महिला दिदीबहिनीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउने कार्य भएको छ। महिला दिदीबहिनीहरुले आज बिहानै उठेर नजिकको…

कविन्द्रमानको क्यामेरावाट तीजमा सुनसान पशुपतिनाथ नियाल्दा शिवजीलाई क्या बोर !

काठमाडौं। कोरोना संक्रमणको महामारीको कारण काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउनको दोश्रो दिन आज शुक्रवार महान पर्व हरितालिका तीज पनि परेको छ। यस दिन भगवान महादेवको पावनभूमि पशुपतिनाथ परिसर पाशुपत क्षेत्रमा…

हिन्दू नेपाली महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज–कोरोनाका कारण घरमा नै सिमित

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यो पर्वमा महिला दिदीबहिनीहरु निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा आराधना गरेर…

मिठो हारजीत एकैप्रहर

तिज विशेष कविता– –शोभा दुलाल मुडभरी १. आज त म।।।।।।। सिंउदोमा सिन्दुर लाउंछु त्यही छेउमा बिन्दीया लाउंछु। आँखामा गाजल लाउछु । ओठमा लाली लाउछु अनि कानमा बाली पनि लाउछु किन…

मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी

काठमाडौं। मायाबी भगवान श्रीकृष्णको आज जन्म उत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरेको हो। आज…