Category: Religious

आज बडा दशैंको चौथो दिन–नवदुर्गाको चौथो रुप कुष्माण्डा माताको पूजाआराधना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजाआराधना गरेर मनाउने कार्य भएको छ। नवदुर्गाको चौथो रुप कुष्माण्डा मातालाई शुभकर्म थालनी…

बडा दशैंको आज तेश्रो दिन–नवदुर्गाको तेश्रो रुप माता चन्द्रघण्टाको पूजाआजा

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको आज तेस्रोे दिन । आज देवी नवदुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिने कार्य भएको छ। घटस्थापनावाट बडा दशैंको नवरथा शुरु भएपछि माता…

नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजाआजा

काठमाडौं। नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजाआजा भएको छ। घटस्थापना गरेसँगै नवरथा शुरु भएपछि महामाया नवदुर्गाका नौ रुपहरुको पूजाआजा गर्ने क्रममा आज ब्रम्हचारिणी भगवतीको पूजाआजा भएको…

घरघरमा घटस्थापना गरेर बडा दशैं शुभारम्भ–बडा दशैं टीकाको साइत कात्तिक १० गते विहान १०ः१९ बजे उत्तम

काठमाडौं। हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आज शनिवारदेखि शुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज…

अविवाहिताले राम्रो वर पाउन तथा विवाहिताले श्रीमानको दीर्घायुको लागि ब्रत बस्ने तराईको महान पर्व जितिया पर्व

काठमाडौं। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म रमाइलोसंग मनाउने गरेको जितिया पर्वको आज प्रमुख दिन हो। विशेष गरेर नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरुले यो…

लकडाउनमा रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा युवा र प्रहरी वीच झडप

ललितपुर। कोरोना संक्रमणको महामारीको कारण जारी उपत्यकामा लकडाउन अर्थात निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ। स्थानीय र प्रहरीबीचको झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको…