Category: Religious

इस्लाम समुदायको महान पर्व ईदको अवसरमा असार १२ गते सोमवार सार्वजनिक विदा

काठमाडौ। नेपाल सरकारले इस्लाम समुदायको महान पर्व ईद (इद उल–फित्र)को अवसरमा सोमबार नेपालमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र…

रातो मत्स्येन्द्रनाथको हिराजडित भोटो देखाइयो

काठमाडौ। नेपालमा मनाइने लामो पर्वको रुपमा लिइने गरेको वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटोजात्रा देखाइएको छ। ललितपुरको जाउलाखेलमा भोटोजात्रा देखाइएको हो। आज विहीवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,कामचलाउ प्रधानमन्त्री…

२५६१ औँ बुद्ध जयन्ती–शान्तिनायक भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण

काठमाडौ। वैशाख शुक्ल पूर्णिमाका दिन आज बुधबार २५६१ औँ बुद्ध जयन्ती परेको छ। आजको दिन नेपाल लगायत विश्वभर भगवान् बुद्धप्रति आस्था प्रकट गरेर भगवान बुद्धको शान्तिको सन्देश फैलाउने कार्य भैरहेको…

आमाको मुख हेर्ने आमाको सम्मान गर्ने दिन मातातीर्थ औंसी

काठमाडौ। आज बैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन हो। नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने तथा मिठो–मसिनो खुवाउने र आमालाई संझ्ने दिनका रुपमा आजलाई लिइने…

नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा संपन्न

काठमाडौ। नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा आज मंगलवार सम्पन्न भएको छ। विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख…

मध्यपुर ठिमीको तीनदिने सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न

काठमाडौ। भक्तपुरको मध्यपुर स्थित ठिमीमा भव्य रुपमा सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। विस्केट जात्राको अवसरमा प्रत्येक बर्ष नयाँ बर्षको अघिल्लो दिनवाट शुरु भएको ठिमीको सिन्दुर जात्रा…