Category: Social

कनकमणि दीक्षित परिवारको १९ रोपनी जग्गा जफत

काठमाडौ। साझा यातायात तथा हिमाल मिडियाका अध्यक्ष कनकमणि दीक्षित, दीक्षितको पिता कमलमणि दीक्षित र भाइ कुन्दमणि दीक्षितको नाममा रहेको ललितपुर उपमहानगरपालिका पाटनढोकामा रहेको करिब १९ रोपनी जग्गा नेपाल सरकारले जफत…

प्रेमपार्कमा बदलिंदै गएको रत्नपार्कमा दिउंसै अश्लिल कृयाकलाप

काठमाडौ। नेपालको राजधानी काठमाडौको मुटुमा रहेको रत्नपार्क प्राय भीडभाड हुने प्रमुख स्थानका रुपमा लिइने गरेको छ। त्यसमाथि रत्नपार्कमा रत्नपार्क हुनुको कारणले नै यस स्थानको नामांकरण नै रत्नपार्क बनेको हो। पंचायत…

नेपालमा पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ घट्यो

काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार…

लायन्स क्लव अफ काठमाडौ स्वनिगःमा तारा प्रसाद कसजु चार्टर प्रेसिडेन्ट

काठमाडौ। लायन्स क्लव अफ काठमाडौ स्वनिगःको विधिवत रुपमा स्थापना भएको छ। काठमाडौको टेकुस्थित सासा व्याङ्गक्वीटमा आयोजित भव्य समारोह वीच लायन्स क्लव अफ काठमाडौ डिस्ट्रिक गर्भनर लायन बालकृष्ण बुर्लाकोटीले लायन्स क्लव…

२५ हजार माथिवाट विना प्यारासुट हाम फालेर नयाँ विश्व कीर्तिमान

काठमाडौ। विना प्यारासुट २५ हजार फिट माथिवाट जमिनमा हाम फाल्नु चानचुने कुरा अवश्य पनि होइन। तर, एक अमेरिकी नागरिक स्काइडाइभर लुक एइकिन्सले विना प्यारासुट आकाशवाट हाम फालेर नयाँ विश्व कीर्तिमान…

जेष्ठ नागरिक भत्ता मासिक पाँच हजार दिनुपर्ने सरकारसंग माग

काठमाडौ। नेपालका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा अन्तर्गत सरकारले दिदैआएको जेष्ठ नागरिक भत्ता मासिक पाँच हजार पुर्याउनु पर्ने सरकारसंग माग गरेका छन्। पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता भरतमोहन अधिकारीको प्रमुख…