Category: Social

विद्युत प्राधिकरणले चैत्र १ गतेवाट दैनिक एक घण्टा लोडसेडिङ्ग घटायो (तालिका सहित)।

काठमाडौ। चैत्र १ गते सोमवार देखि लागू हुनेगरी नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ्ग घटाएको छ। दैनिक १३ घण्टासम्म लोडसेडिङ्ग गर्दैआएको प्राधिकरणले सोमवारवाट दैनिक १२ घण्टा मात्र गरिने प्राधिकरणले…

नेपालमा चारदिने अपाङ्गहरुको अन्तराष्ट्रिय महाअभियान एसिया ट्राइ–२०१६ संपन्न

काठमाडौ। अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय महाअभियान एसिया ट्राइ–२०१६ नेपालमा संपन्न भएको छ। बुधवारदेखि काठमाडौमा शुरु भएको महाअभियानमा एसियाका १२ राष्ट्रका २ सय ५० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको…

नेपालका विनोद चौधरी खर्वपतिको अग्रसूचीमा–चौधरीको सम्पत्ति एक खर्च १० अर्ब

काठमाडौ। संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ। चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी…

चुरोट खानेलाई जरिवाना–केवल चर्को नारा

काठमाडौ । चुरोट खानु स्वास्थ्यको लागि हानिकारक छ । यो हानिकारक चुरोट सार्वजनिक स्थानमा खाएर चुरोट नखानेहरुलाई हैरान पार्ने काम धुम्रपानका अम्मलीहरुवाट भैरहेको छ। त्यसरी हैरान पार्नेहरुले केही महिना यता…

अन्तराष्ट्रिय श्रमिक नारी दिवशमा विजेश्वरी महिला जागरणको छलफल तथा अन्तरक्रिया

काठमाडौ। श्रमिक महिला हक–हित तथा अधिकारको लागि हरेक बर्ष मनाइदैआएको अन्तराष्ट्रिय श्रमिक नारी दिवश मंगलवार नेपालमा पनि विविध कार्यक्रम सहित मनाइएको छ। विशेषत नेपाली महिला पुरुषको तुलनामा पछि पर्नुमा नेपाली…

नेपालको विकट जिल्ला हुम्लामा ४.४ रेक्टर स्केलको भूकम्प

काठमाडौ। आज सोमवार महाशिवरात्रीको दिन अपरान्ह १ बजेर ५० मिनेटको समयमा नेपालको विकट जिल्ला हुम्लामा भूकम्प गएको छ। ४.४ रेक्टर स्केलको भूकम्प हुम्लामा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय…