Month: July 2016

सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाले बढ्यो

काठमाडौ। तीन सय रुपैयाले दुई दिनअघि मात्र सस्तिएको सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो ।…

पूर्वमन्त्री मंगलसिद्धी मानन्धरको निधन

काठमाडौ। नेपालका पूर्वमन्त्री तथा संघीय समाजवादी फोरमका सल्लाहकार मंगलसिद्धी मानन्धरको निधन भएको छ। शुक्रबार ७५ बर्षको उमेरमा विहान काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा निधन भएको हो। क्यान्सरको उपचार गराइरहेका पूर्वमन्त्री…

विहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ्ग सडक खण्ड एकतर्फी खुल्यो

काठमाडौ। विहानदेखि अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिङ्ग सडक खण्ड शुक्रबार सांझवाट एकतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध सडक सवा चार बजेबाट एकतर्फी सन्चलानमा आएको इलाका प्रहरी…

साउन १ गते देखि नेपालमा विजुलीको महशुलमा भारी बृद्धि हुने

काठमाडौ। नेपालमा यही आउने साउन १ गते देखि लागू हुने गरी सर्वसाधारणले उपभोग गर्ने विजुलीको महशुलमा भारी बृद्धि हुने भएको छ। विद्युत महशुल निर्धारण आयोगले नेपाल विद्युत प्राधिकरणको सिफारिसमा कम्तिमा…

नेपालमा बीपी कोइरालाको तीन घुम्तीको रिलिज–सफल बन्ने अपेक्षा

काठमाडौ। जननायक बीपी कोइरालाको अमर कृति तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्ती आज शुक्रबारवाट अलनेपाल रिलिज गरिएको छ। बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्सनले निर्माण गरेको चलचित्र तीन घुम्तीमा नायिका गरिमा…

काठमाडौ उपत्यका सहित देशभर अविरल बर्षा–भारी बर्षा हुने आशंका

काठमाडौ। गएराति विहीवार रातिदेखि नेपालभर अविरल बर्षा भैरहेको छ। काठमाडौ उपत्यकामा विहानै देखि बर्षा भैरहेको छ। विहान ८ बजेदेखि परिरहेको बर्षा विहान ११ बजेसम्म पनि रोकिने छाँट देखिएको छैन्। जल…