Month: December 2016

प्रधानमन्त्रीलाई संसदमा बहुलाहा कुकुरले टोकेको भनेपछि हंगामा–महाअभियोग लगाउन चुनौति

काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुला कुकुरले टोकेको आरोप लगाएपछि हंगामा भएको छ। शुक्रबार बसेको संसदको बैठकमा शुरुमै बोल्दै नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले…

संविधानमा पाँच नंबर प्रदेश टुक्राउन लागेको विरोधमा बुटवलमा बृहत मानव सागर

काठमाडौ। नेपालको नयाँ घोषित संविधानमा पाँच नंवर प्रदेश टुक्राउने गरी व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको विरोधमा पश्चिम नेपालका तराई तथा पहाडी जिल्लामा आन्दोलनको आगो दन्किरहेको छ। जिल्लास्तरीय आन्दोलन हुंदैआएकोमा…

प्रधानमन्त्रीको प्रतिवद्धता अपाङ्गता भएका व्यक्तिहरुलाई १५ बर्षपछि पेन्सन दिइने

काठमाडौ। २५ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा विभिन्न राजनीति पार्टीका भातृसंस्थाको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ। शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यको हरेक तह र…

बेलायती महारानी समक्ष नेपाली राजदूत दुर्गावहादुर सुवेदीबाट ओहदाको प्रमाणपत्र पेश–महारानीवाट सफलताको कामना

काठमाडौ। बेलायतका लागि नेपाली राजदूत दुर्गावहादुर सुवेदी पत्नी सहित बेलायतको राजसी बग्गी चढेर बेलायतको बक्ङ्गिगम प्यालेस पुगेर आफ्नो ओहदाको प्रमाण–पत्र चढाएका छन्। बेलायतको समय अनुसार विहीवार दिउंसो बक्ङ्गिगम प्यालेसमा बेलायतकी…