Month: December 2016

लागु औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रमवाट विद्यार्थीहरु लाभान्वित–विद्यार्थीहरु लागु पदार्थ विरुद्ध लाग्न अभिप्रेरित

काठमाडौ। संकल्प विकास केन्द्र नेपालको आयोजनामा लागु औषध नियन्त्रण संवन्धी विद्यार्थीहरुलाई लक्षित जनचेतनामूलक कार्यक्रम संपन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय, लागु औषध नियन्त्रण इकाईको सहयोगमा काठमाडौको कालिकास्थान स्थित दि…

मुआब्जा संवन्धी विवादमा बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड–अश्रुग्यास प्रहार

काठमाडौ। गोरखामा मुआब्जा सम्बन्धी विवाद बढ्दै जाँदा स्थानीयवासीले बिहीबार बुढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका छन्। बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन…

सिंगल नायिकाहरु जवान हुनुको रहस्य

काठमाडौ । तनाबबाट नायिका सुषमा कार्की यतिखेर जिरो फिगरमा देखिएकी छन् । कुनैबेला भड्डा शरीर प्रर्दशन गर्ने सुषमाको शरीरमा निक्कै परिवर्तन आएको छ । स्लीम ज्यान बनाएर अझ सेक्सी बन्ने…

३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौ। करिब ३ करोड मूल्य बराबरको डेढ किलो लागू औषध कोकिनसहित लागू औषध नियन्त्रण ब्युरोको टोलील भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेन्त थिरन राजानलाई पक्राउ गरेको…

एउटै मन्त्रालयमा दुई कांग्रेसी राज्यमन्त्री वीच कुर्सी तानातान

काठमाडौ। नेपाली कांग्रेसको कोटावाट राज्यमन्त्री बनेका मिठु मल्ल र सुवर्ण ज्वारचन वीच शहरी विकास मन्त्रालयमा कुर्सीका विषयमा तानातान र हानथाप भएको छ। बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालवाट शपथ खाएपछि सिधै शहरी…

ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णयसँगै अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बृद्धि

भियना। भियनामा भएको बैठकमा ओपेकले कच्चा तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ८ प्रतिशतभन्दा बढी बृद्धि भएको छ।…