Month: May 2017

पहिलो चरणको स्थानीय निर्वाचनको ३४ जिल्लामा उम्मेदवारी दिनेहरुको रौनकता

काठमाडौ। बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनको रौनकता नेपालका ३४ जिल्लामा मज्जाले छाएको पाइएको छ। यी सवै जिल्लामा उम्मेदवारी दर्ता गर्नेहरुको व्यापक लहरले गर्दा निर्वाचनको रौनकता नै बेग्लै…

गोरखाको भीमसेन गाउंपालिका प्रमुखमा हाम्रा होइन,राम्रा किशोरप्रसादको अग्रता

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनको लहर नेपालका ३४ जिल्लामा रौनकका रुपमा छाएको छ। यसैक्रममा गोरखा जिल्लाको भीमसेन गाउंपालिकाको प्रमुख पदमा गोरखा घाटबेसी निवासी सवैभन्दा पुराना तथा अग्रज व्यक्तित्व किशोरप्रसाद ढकालले…

काठमाडौ महानगर मेयरमा विद्यासुन्दर शाक्य, राजुराज जोशी र  सर्वोत्तम डंगोल वीच प्रतिस्पर्धा हुने

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनका लागि काठमाडौ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन आज…

काठमाडौ महानगरको मेयरमा संघीयका पवित्र बज्राचार्य र उपमेयरमा नयाँशक्तिकी सविना अर्याल

काठमाडौ। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले काठमाडौं महानगरपालिकामा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं महानगरको मेयरमा संघीय समाजवादीका पवित्र बज्राचार्य उम्मेदवार बनेका छन् भने उपमेयरमा नयाँ शक्ति…