Month: May 2017

३४ जिल्लाको स्थानीय निर्वाचनको लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुने

काठमाडौ। नेपालमा पहिलो चरणको स्थानीय निर्वाचनको लागि आज मंगलवार सवै दल तथा व्यक्ति विशेषले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने भएको छ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र…

नेपालमा स्थानीय निर्वाचन संपन्न गर्न भारतवाट सवारी साधन सहयोग

काठमाडौ। नेपालको स्थानीय निर्वाचन संपन्न गर्न भारत सरकारले रु आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन…

मेकअप आर्टिष्ट सुनकुमार अवालको कमाल

काठमाडौ। नेपाल प्रहरीमा लामो समय कार्यरत बनेर सेवा निवृत बनेका मेकअप आर्टिष्ट सुन कुमार अवालको सक्रियतामा कुनै कमी भने आएको देखिदैन। नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रमका लागि नेपाल प्रहरीका उच्च…

प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता गर्न आव्हान

काठमाडौ। नेपालका पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा…

प्रधानन्यायाधीशलाई महाअभियोग लगाएको विरोधमा राप्रपा सरकारवाट बाहिरियो

काठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपाले सरकार छोड्ने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यालय काठमाडौको धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली…

साँखुका चर्चित रेडियो स्रोताकर्मी केदारनारायण माकः श्रेष्ठको दुःखद निधन

काठमाडौ। दशकौदेखि विभिन्न रेडियो तथा एफएमहरुमा फोन गरेर सामाजिक जनचेतना अभिबृद्धि गर्ने र गराउने कार्यमा उल्लेखनिय योगदान दिदैंआएका साँखु स्थित साल्खाटोलका सामाजिक अभियन्ता केदारनारायण माकः श्रेष्ठको निधन भएको छ। ६८…