Month: June 2017

१० लाख माथिको नगद कारोबारमा रोक लगाइने–एकाउन्टपेयी चेक प्रयोग गर्नुपर्ने

काठमाडौ। नेपालमा साउन १ गतेदेखि १० लाख माथिको नगद कारोबारमा नेपाल राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको छ। नेपाल राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई…

शुटिङ्गको भात खानेलाई बेग्लै मज्जा

काठमाडौ। चलचित्रको शुटिङ्गमा कलाकार तथा प्राविधिकहरु अत्यन्त मेहनत गरेर काम गर्छन्। टेक तथा रिटेकका साथ काम गर्दा–गर्दै भोकाएका ती कलाकार तथा प्राविधिकहरु शुटिङ्गको भातमा रमाउंछन्। अझ खानाभन्दा भोक मिठो भन्दै…

लाउने कोटसंग बजाउने गितार साट्ने स्रष्टा सूर्य थुलुङ्गको व्यस्तता

काठमाडौ। लाउने कोटसंग बजाउने गितार साट्ने स्रष्टाको रुपमा चिनिएका सूर्य थुलुङ्ग मंगलवारवाट ५८ बर्ष टेकेका छन्। नेपाली सुगम संगीतमा विगत ४६ बर्षदेखि अनवरत सुरसाधना गर्दैआएका गायक एवं संगीतकार सूर्य थुलुङ्ग…

World Newa Organization Nepal Country Chapter मा कार्यबाहक अध्यक्ष शाक्य सुरेन

काठमाडौ। World Newa Organization Nepal Country Chapter को बैठकले अध्यक्ष पुष्कर भक्त माथेमाले कार्यब्यस्तताका कारण अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएवाट वरिष्ठ उपाध्यक्ष शाक्य सुरेनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।…

पप सम्राट ओमविक्रम विष्टको म्युजिक भिडियोमा राजु हमालको अभिनय

काठमाडौ। नेपाली पपसंगीतका पपसम्राट मानिएका गायक ओमविक्रम विष्टको गीति–एल्बम मनको कुराको टाइटल गीतको म्युजिक भिडियोमा चर्चित रंगकर्मी तथा मोडल राजु हमालको बेजोड अभिनय रहेको छ। थाइल्याण्डको बैंकक स्थित फुकेट, पतैया…

हत्याको आरोपमा नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदुङ उपर निर्घात कुटपिट

काठमाडौ। महिलाको हत्याको आरोपमा माओवादीका पूर्वसभासद एवं नेपाली सेनाका पूर्वजर्नेल कुमार फुदुङ पूर्वीनेपालको सुनसरी स्थित इटहरीमा निर्घात कुटिएका छन्। आफ्नो घर–पसिरमा मारिएकी महिलाको विषयमा फुदुङले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मंगलबार…