Month: June 2017

लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोलपम्पमा आगोलागी–चार घाइते

काठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोलपम्पमा मंगलबार साँझ आगोलागी भएको छ। ध्रुव महर्जनद्वारा सन्चालित सिद्धार्थ पेट्रोलपम्पमा भएको आगोलागीमा परी चारजना घाइते भएका छन्। पम्पसँगै पसल गरी बस्ने…

बेलायतमा बक्स अफिस फिल्मफेयर अवार्ड हुने–नेपालमा उत्कृष्ट मनोनयन सार्वजनिक

काठमाडौ। नेपाल बाहिर प्रवासमा केही बर्षयता हुंदैआएको बक्स अफिस फिल्मफेयर अवार्ड यो बर्ष बेलायतमा हुने भएको छ। यही असार १७ गते हुने उक्त अवार्डको उत्कृष्ट पाँचको मनोनयन काठमाडौमा आइतवार सार्वजनिक…

असारे पानीमा इमाडोल बस्ती डुवान–स्थानीयलाई व्यापक समस्या

काठमाडौ। काठमाडौ उपत्यकामा विना पूर्वाधार शहरी विकास तिव्र रुपमा हुंदा विभिन्न समस्या उत्पन्न भएको छ। विशेषत असारको मनसुनी बर्षाले काठमाडौ वरपरका बस्तीहरु प्राय डुवानमा पर्दैआएको छ। शहरीकरणको नाममा आवश्यक ढल–निकासको…

बेलायतमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता नगरिने

लण्डन। बेलायतमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ। सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका…

अमेरिकाको ओहायो र मेरिल्यान्डका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरियो

सिकागो, अमेरिका । संयुक्त राज्य अमेरिकाको ओहायो र मेरिल्यान्ड राज्यका सरकारी कार्यालयका कम्प्युटर आतङ्ककारी समूहद्वारा ह्याक गरिएको पाइएको छ । ती कार्यालयका कम्प्युटर ह्याक गरिएको पुष्टि भएपछि आइतबार बन्द गर्नुपरेको…

शुभेच्छा थापाको फेसनमा पब्लिकको वाहवाही

काठमाडौ। कलाकार तथा मोडलहरुमा पब्लिक सेन्स हुनु अत्यन्त आवश्यक छ। पब्लिकको चाहना र उनीहरुको डिमाण्ड अनुसार काम गर्न सकेमा पब्लिकवाट वाहवाही मात्र होइन, स्यावासी पनि पाउने गर्दछन्। पब्लिक जे चाहन्छन्–त्यही…