Month: October 2017

विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस–बिल गेट्स ५० करोड डलरले पछि परे

काठमाडौ। विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। फोबर्स पत्रिकाका अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै…

नेवाःफिल्म सोसाइटी फिल्म फेस्टिबलमा चैत्यदेवी र मदनकृष्णलाई विशेष सम्मान–आठ फिल्मको प्रदर्शन

काठमाडौ। नेपालभाषी चलचित्रको उत्थान तथा प्रमोसनको लागि गठित सांगठनिक संस्था नेवाः फिल्म सोसाइटीले आयोजना गरेको दोश्रो नेवाः फिल्म सोसाइटी फिल्म फेस्टिबल संपन्न भएको छ। समापन समारोहमा नेपालको प्रथम चलचित्र आमाको…

धादिङको त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो–२४ जनाको सनाखत–बाँकी गंभीर घाइते

काठमाडौ। चालकको चरम लापरवाही तथा क्षमताभन्दा बढी यात्री बोकेको यात्रीवाहक बस पृथ्वी राजमार्गअन्तर्गत् धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ बांगेमोडस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। मृतकमा ११…

अमेरिका पुगेका म्युजिक भिडियोका डान्स किङ शंकर बिसी र बसन्ती राईको तहल्कापूर्ण रोमान्टिक भिडियो रिलिज (With Music Video)

काठमाडौ। नेपाली म्युजिक भिडियोका डान्स किङ नै मानिएका डान्सर शंकर बिसी यतिखेर अमेरिकामा रहेका छन्। अमेरिका पुगेर पनि त्यहाँ एक गीतमा बेजोडले डान्स गरेका छन्। उनै शंकर बिसीको निर्देशनमा ड्रिम्स…

कथिन दानको जिम्मा लिएको दाता परिवारवाट आनन्द भुवन विहारमा कथिन चीवर दान

काठमाडौ । थेरवाद बुद्धशासन इतिहासमा कथिन चीवर दानको विशेष महत्व रहेको जिकिर भिक्षु समितको रहेको छ। भिक्षु समितका अनुसार उपसम्पदा भएका भिक्षुहरुले अनिवार्य रुपमा सुलभ स्थानमा बर्षावास बस्नुपर्दछ। बर्षावास तीन…

रगतको अत्यन्त अभावको बेला आकस्मिक रक्तदान–नियमित रक्तदान सामाजिक दायित्व

काठमाडौ। नेपालमा यतिखेर रगतको अत्यन्त अभाव भएको अवसर पारेर नेपाल स्वयमसेवी रक्तदाता समाजले आकस्मिक रुपमा काठमाडौको मैतीदेवी मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेको छ। शनिवार आयोजित कार्यक्रममा ५० जना रक्तदाताहरुले रक्तदान…