Month: December 2018

मल्टीट्यालेन्टेट संचारकर्मी सुरजवीर बज्राचार्यको बेजोड गीतको भिडियो सार्वजनिक (With Music Video)

काठमाडौं। मल्टीट्यालेन्टेट ख्यातिप्राप्त संचारकर्मी सुरजवीर बज्राचार्यको गायन तथा अभिनय रहेको बेजोड म्युजिक भिडियो सार्वजनिक भएको छ। फरक शैली तथा सोचको गजबको कथा वोकेको नेपालभाषाको लोकप्रिय गीत तसकंं यःम्हको शनिवार आयोजित…

रत्नपार्क, टुंडिखेल, बसन्तपुर केन्द्रित पर्व विशेषको सभा तथा र्यालीले काठमाडौंमा ट्राफिक जामको चर्को मार

काठमाडौं। कुनैपनि जातिको पर्व विशेष पर्ने बेलामा अक्सर काठमाडौंमा निक्कै नै ट्राफिक जाम हुने गरेको छ। त्यो ट्राफिक जाम आज परेको तमु गुरुङ जातिको ल्होसार पर्वको अवसरमा पनि भयो। दिउंसो…

३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई पुसको चिसोले छोएन

काठमाडौं। यो पुष महिनाको अत्यन्त ठण्डी मौसममा पनि ३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई चिसोले छोएको छैन्। अरु, बांक्लो ज्याकेट र स्वेटर लाएर हिंड्ने गरेतापनि सांसद शाक्य भने, एकसरो कोटमा…

बृहत नेपालभाषा साहित्य नखःमा महादेव–पार्वती नाटकको व्यापक तारिफै तारिफ

ललितपुर। नेपालभाषा टाइम्स दैनिकको आयोजनामा दोश्रो नेपालभाषा साहित्य नखःसंपन्न भएको छ। शनिवार पाटनको म्युजियम स्थित भण्डारखाल बगैंचामा दिनभर नेपालभाषा साहित्यको बृहत मेला नै भएको हो। नेपालभाषा साहित्य पर्वको रुपमा बडो…

प्रेमसागर कर्माचार्यलाई रमेश विकल सुशीला समाज सेवा पुरस्कार तथा सम्मान

काठमाडौं। रमेश विकल साहित्य प्रतिष्ठानद्वारा विभिन्न विधाका शिर्षस्थ ब्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। शनिवार आयोजित बिशेष कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो। त्यसरी पुरस्कार तथा सम्मान पाउनेहरुमा…