Month: June 2019

नेपालका प्रधानमन्त्रीले स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको साताव्यापी भ्रमण गर्ने

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोपस्थित स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको…

दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जली

काठमाडौं। गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा आइतवार साँझ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर दीप प्रज्वलन गरेको छ। तत्कालिन सवैका अत्यन्त प्रिय राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका…

अष्ट्रेलियामा नेपाली घले दम्पति सर्वाधिक धनीको ७८ औं नंबरमा

काठमाडौं। अष्ट्रेलियामा नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा अघिल्ला बर्षहरुमा भन्दा अझ अग्रपंक्तीमा पुग्न सफल भएका छन्। त्यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ…

क्लासिकल–आधुनिक जन्डरको गीत ‘म’ सार्वजनिक

काठमाडौं। क्लासिकल–आधुनिक जन्डरको गीत ‘म’ शनिवारबाट सार्वजनिक भएको छ। यूट्युब च्यानल ओएसआरबाट रिलिज भएको यस गीतले अमिर होस् या फकिर, नेता होस् या अभिनेता, प्रोफेसर होस् या विद्यार्थी, चिकित्सक होस्…

अलिशा शर्माको उम्लिएको जवानीमा सहिमा श्रेष्ठको पोखिएको आवाज

काठमाडौं। पछिल्लो पुस्ताकी चर्चित गायिका सहिमा श्रेष्ठको स्वरमा बिल्कुलै फरक शैलीको नयाँ आइटम गीतको गजबको भिडियो रिलिज भएको छ। गीतको बोल नै “उम्लियो उम्लियो” रहेको छ। कराहीमा तताइएको तेल जसरी…

अष्ट्रेलियामा जात्रै–जात्राको महा–आकर्षण

काठमाडौं। नेपालमा नेपाली चलचित्रको बजार खासै जम्न सकेको पाइदैन। नेपाली चलचित्र हेर्ने जमात सवै विदेशमा भएको कारण पनि यस्तो अवस्था आएको ठहर भएको छ। नेपाल वाहिर नेपालीहरुको बाक्लो बस्ती भएको…