Month: October 2019

नेवार समुदायको आज किजापूजा अर्थात भाइटीका–किजापूजामा नेवार समुदाय मनमगन

काठमाडौंं। नेपालमा नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका मनाउने कार्य भैरहेको छ। हिजो म्हःपूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजापूजा अर्थात् भाइटीका लगाउन लागेका हुन्। नेपाल पञ्चांग निर्णायक समितिले…

नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा सुकुन्दा र्याली

काठमाडौं। नेपाल सम्वत नयाँ बर्ष ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भएको छ। यसैक्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ। चलचित्र र संगीत क्षेत्रका…

बीग बिजनेश वुमन-सौन्दर्यविज्ञ सुषमा महराको आँट, धैर्य र साहस

काठमाडौं। नेपालको सौन्दर्य व्यवसायमा बीग बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ। विगत २२ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ। काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल…

ज्यापु समाज यलःको आयोजनामा विदेशी पर्यटकले पनि गरे–गौरबशाली म्हःपूजा

ललितपुर। नेपालको मौलिक परम्परा अनि पर्व म्हःपूजालाई विस्तारित गर्ने तथा विदेशीहरुले पनि यो पर्वको आवश्यकता र महत्वलाई संझुन भनेर नेपालमा आएका पर्यटकहरुको पनि म्हःपूजा अर्थात आत्म पूजा गरिएको छ। ज्यापु…

तिथिको घटबढले आजै म्हःपूजा, नेपाल संवत नयाँ बर्ष ११४० र भाइटीकाको शुभसाइत विहान ११ः५५ बजे

काठमाडौं। तिथिको घटबढले यो बर्षको म्हःपूजा कतिपय नेवारहरुले हिजो अर्थात सोमवार गरेका छन्भने कतिपयले आज मंगलवार गरेका छन्। विशेषत काठमाडौंका नेवारहरुले मंगलवार म्हःपूजा मनाउने कार्य गर्दैछन्। ललितपुर, भक्तपुर लगायत वाहिरका…

तिहारमा गैरकानूनी रुपमा जुवातास खेल्ने र खेलाउने एकसय तीनजना पक्राउ

काठमाडौ। नेपालका विभिन्न स्थानमा तिहारको अवसरमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन्। भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट…