Month: October 2019

इजरायलमा नेपालीहरु झुमे–एकातिर रमाइलो अर्कोतिर अनाथ बालबालिकाको सहयोग

काठमाडौं। पर्व विशेषहरुमा देशभन्दा वाहिर नेपाली कलाकारहरु अत्यन्त व्यस्त बन्ने गरेका छन्। त्यसरी उनीहरुको व्यस्ततासंगै विभिन्न च्यारिटी प्रोग्राम मार्फत अनाथ बाल–बालिकाको लागि सहयोग पुग्ने गरेको यथार्थता कसैवाट छिपेको पनि छैन्।…

नेतादेखि अभिनेतासम्म च्याङ्बा लामाको फोटो तथा फ्रेममा मनमगन ( Video News Report)

काठमाडौं। विगत पच्चीस वर्षदेखि निरन्तर फोटोग्राफी गर्दैआएका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाका फोटोग्राफीमा एक से एक नेता देखि अभिनेतासम्म झुम्मिने गरेका छन्। च्याङ्बाका मनमोहक फोटोग्राफीमा बेग्लै जादू रहेको बर्तमान प्रधानमन्त्री केपी…

गाई तिहार र गोरु तिहार–विहानैवाट गाई र गोरुको पूजाआजा तथा गोवद्र्धन पूजा

काठमाडौं। महान तिहारको आज चौथो दिन गाई र गोरु तिहार पर्व परेको छ। विहानैवाट गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गाई र गोरुको सम्मान गर्ने कार्य भएको…

फेसियल हाउसमा रक्षा नेपालको गजबको देउसी भैली–बीग बिजनेश वुमन सुषमा महराको छमछमी

काठमाडौं। रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ। सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती तथा बालिकाको…

क्यान्सर निको गर्न उपचारसंगै आत्मबल आवश्यक रहेको अभिनेत्री मनीषा कोइरालाको जिकिर

काठमाडौं। बलिउडकी ख्यातिप्राप्त नेपाली अभिनेत्री मनीषा कोइरालाले क्यान्सर निको हुन उपचारसँगै आत्मबल पनि उत्तिकै आवश्यक रहेको भनेकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाले क्यान्सर लाग्नबाट बच्न नियमित स्वास्थ्य परीक्षण…