Month: March 2020

लकडाउनमा ज्यालादारी मजदुरलाई राहत–घरबहाल मिनाहा गर्नेलाई घरवहाल कर छुट

काठमाडौं। नेपालमा सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले त्यस्ता व्यक्तिको पहिचान गर्ने जिम्मेवारी भने स्थानीय तहलाई दिएको छ। पहिचान गरिएका उनीहरुलाई…

नेपाल लकडाउन एकहप्ता थपियो–चैत २५ गते राति १२ बजेसम्म लकडाउन

काठमाडौं। नेपालमा जारी लकडाउन एकहप्ता थप भएको छ। सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधिमा एकहप्ता थप गरेको हो। मन्त्रिपरिषद्को संपन्न बैठकले चैत २५ गते मंगलवार राति…

लकडाउन नेताले बुझेन–जनस्वास्थ्यमा खेलवाड

–युद्धविक्रम तामाङ ललितपुर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को कारण नेपालमा लकडाउन भएको हप्तादिन पुग्न लागिसकेको छ। थप एकहप्ता लकडाउन हुने भएको छ। कोरोनाभाइरसवाट नेपाल र नेपालीलाई बचाउन नेपाल…

नेपालमा अन्तर्राष्ट्रिय उडानमा बैशाख ३ गतेसम्म थप प्रतिबन्ध

काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्मका लागि थप गरेको छ। आइतबार बसेको कोभिड–१९ विरुद्धको उच्चस्तरीय समन्वय समितिको बैठकले आगामी २०७७ वैशाख ३ सम्म अन्तर्राष्ट्रिय उडानमा लगाउको…

कोरोनाभाइरस नियन्त्रणका लागि नेपाल चलचित्र कलाकार संघले नगद १ लाख १ हजार सहयोग गर्ने

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले कोरोनाभाइरस नियन्त्रण कोषमा नगद १ लाख १ हजार सहयोग गरिने भएको छ। नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले नेपाल सरकारले स्थापना गरेको…