Month: November 2020

बुनियाद गीतका गीतकार डीपी परिश्रमीको मायाको क्या राम्रो आँखा सार्वजनिक

काठमाडौं। एक पछि अर्को गीतका भिडियो रिलिज गरेर चर्चाको शिखरमा रहेका बुनियाद गीतका गीतकार डीपी परिश्रमीको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार परिश्रमीको “मायाको क्या राम्रो आँखा” बोलको…

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘Golden Queen of 2020’  

काठमाडौं। गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा Mini Model World 2019  को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस Gold Princess of the world…

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु-ट्रम्प र बाइडेनका बीचमा कडा प्रतिस्पर्धा

काठमाडौं। विश्वको बैभबशाली मुलुक अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ। अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान शुरु गर्ने परम्पराअनुसार मतदान गरिएको हो। नेपाली समयअनुसार…

टिकटकमा भाइरल निरुशा भट्टराईको छलक–छलक छल्क्यो माया

–कृष्णप्रसाद शर्मा लण्डन। नेपाली गीत–संगीतलाई विश्वव्यापी सामाजिक सञ्जाल टिकटकले पनि व्यापक भाइरल बनाइरहेको छ। यसक्रममा बेलायतमा रहेकी गायिका निरुशा भट्टराईको गायन रहेको गीत पनि टिकटकवाट भाइरल बनेको हो। छलक–छलक छल्क्यो…

काठमाडौं महानगरपालिकाव्दारा कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले नेपालको सरकारी बाल अस्पताल कान्ति बाल अस्पताललाई कोविड परीक्षण गर्ने पीसीआर मेसिन प्रदान गरेको छ। महामारीमा बाल सुरक्षाका लागि अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण…