Month: February 2021

विभिन्न स्थानमा दीप प्रज्वलन-सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद

काठमाडौं। नेपालमा संसद अर्थात प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ। सम्मानित सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै ‍प्रचण्ड–माधव नेपाल समूहको नेकपा निकट विद्यार्थीहरु,…

प्रतिनिधि सभा पुनःस्थापना गरेकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ संघव्दारा सर्वोच्च अदालतको निर्णयको स्वागत

  काठमाडौं। विसं.२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रेस विज्ञप्ति मार्फत असंबैधानिक र अलोकतान्त्रिक कदम भनी…

प्रचण्डव्दारा प्रतिनिधिसभा पुनःस्थापना भएकोमा ऐतिहासिक गौरबशाली भएको प्रतिक्रिया

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ चितवनमा…

प्रतिनिधिसभा व्युँतियो–सरकारले विघटन गरेको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतवाट बदर

काठमाडौं। नेपालमा सरकारले विघटन गरेको प्रतिनिधिसभा व्युँतिएको छ। नेपालको सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पुनरस्थापित भएर व्युँतिएको हो। सर्वोच्च अदालतको मंगलबार बसेको संवैधानिक इजलासले पुस…

पोखरामा नेपालका अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठको बृहत व्युटी सेमिनार–पश्चिम नेपालका ३७ व्युटीसियनहरु लाभान्वित

काठमाडौं। पश्चिम नेपालको पोखरामा नेपालका अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठले दुईदिने व्युटी सेमिनार गरेर व्युटी संवन्धी ज्ञान दिएर प्रशिक्षित गर्ने कार्य भएको छ। पोखरा नगरपालिका वडा नंबर १७ घारीपाटनमा…

आजको नेपालभाषा पत्रकारिता विषयक गहन अन्तरक्रिया-मातृभाषी पत्रकारिता व्यावसायिकता भन्दा बढी भावनात्मक रुपमा चलेको ठहर

काठमाडौं। मूलधारको नेपाली भाषाको पत्रकारिताभन्दा बढी कठिनाइ वर्तमान अवस्थामा मातृभाषी पत्रकारिताको रहेको छ। मातृभाषी पत्रकारिता व्यावसायिकता भन्दा भावनात्मक रुपमा बढी चलिरहेको वर्तमान अवस्था रहेको छ। यो अवस्थालाई मध्यनजर गरेर नेवाः…