Month: February 2021

जेनिफर लोपेजलाई अनुहार चमकाउन सर्जरी गरेको आरोप-जेनिफरवाट आरोप अस्वीकार

काठमाडौं। विश्व विख्यात हलिउड नायिका तथा गायिका एवम् निर्माता जेनिफर लोपेजलाई अनुहार चमकाउन सर्जरी गरेको आरोप लागेको छ। ५१ बर्षको उमेरमा पुगिसक्दा पनि जेनिफरको अनुहारमा आएको चमकता पाएपछि सर्जरी गरेको…

सातदोवाटोमा प्रचण्डको आवाज–फागुनको पहिलो सातावाट संयुक्त आन्दोलन

ललितपुर । बन्द तथा हड्तालको आव्हानकर्ता नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो…

बन्द तथा आम हड्तालको मार–सामाखुशीमा ट्याक्सी जलाइयो–कलंकीवाट अष्टलक्ष्मी गिरफ्तार

काठमाडौं। कोरोना महामारीको कारण थलिएको नेपाल फेरि बन्द तथा हड्तालको मारमा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि चोइटिएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आयोजना…

बेलायतमा प्रत्येक १० बर्षमा जनगणना–यो बर्ष हुने जनगणनामा नेपालीहरुलाई सहभागि वन्न आव्हान

लण्डन । बेलायतमा प्रत्येक १० बर्षमा एकपल्ट जनगणना हुने गरेको छ। यसक्रममा यो बर्ष सन् २०२१ को मार्च २१ का दिन जनगणना हुन लागेको हो। यो बर्षको मार्च २१ का…

कक्षा १२ को नतिजा सार्वजनिक-ए–ग्रेडमा ख्यातिप्राप्त मोडल रुविश्का-सामाजिक सञ्जालहरुमा अभिभावकको खुशी

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो। बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला…

करिश्मा मानन्धरकी एक मात्र छोरी कविता मानन्धर फेरि चलचित्रमा आउने–चलचित्र बनबास बन्ने

काठमाडौं। नेपाली चलचित्र उद्योगकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरकी एक मात्र छोरी कविता मानन्धर फेरि चलचित्रमा आउने भएकी छन्। नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीवाट डेब्यु…