Month: February 2021

छन्देको बेजोड निर्देशनमा मार्मिक भिडियो– संजित, श्रीदेव र चन्दाको वियोगान्त कथा

काठमाडौं। ख्यातिप्राप्त हांस्य अभिनेता गोपाल ढकाल छन्देको निर्देशनमा एक पछि अर्को म्युजिक भिडियो निर्माण भएको छ। यसक्रममा पछिल्लो म्युजिक भिडियो पनि निर्माण भएको हो। त्यस गीतको भिडियोको बोल नै जुन…

नयाँ पुस्ताका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा वीचको प्रेम तथा रोमान्समा पुरानो घाउ

काठमाडौं। नयाँ पुस्ताका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा वीचको प्रेम तथा रोमान्सले तातिएको नेपाली फिल्म इण्डष्ट्रीमा फेरि नयाँ कुरा आएको छ। त्यो हो–दुवैवीचको पुरानो घाउ बल्झेको । त्यो…

चलचित्रको नामै कृष्ण–लिला। नाम अनुसार कामै कृष्ण–लिला

काठमाडौं। पछिल्लो नयाँ चलचित्रको नामै कृष्ण–लिला रहेको छ। नाम अनुसार कामै कृष्ण–लिला बनेको हो। यस चलचित्रमा कृष्ण–लिला गर्ने कार्य अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्रीले दिल खोलेर गरेका…

स्वतन्त्र संसार महर्जन संस्थापक अध्यक्ष रहेको एम्स इन्टरटेनमेन्टको चौथो वार्षिक उत्सव तथा साधारण सभा संपन्न

ललितपुर । स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ।…

अग्रज पत्रकार राजेन्द्र स्थापितलाई अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपालका अग्रज पत्रकार राजेन्द्र स्थापितलाई सम्मान तथा पुरस्कृत गरेको छ। विगत चार दशकदेखि नेपाली पत्रकारितामा निरन्तर योगदान दिदैआएको कदर स्वरुप अग्रज पत्रकार स्थापितलाई पुरस्कृत…

ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रदर्शन–दुई लोकप्रिय सांसदको अगुवाइमा मेयरको सहभागिताले रौनकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार शक्ति प्रदर्शन गरेको छ। अघिल्लो हप्ता प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको शक्ति प्रदर्शनको काउन्टरमा ओली नेतृत्वले काठमाडौंमा…