Month: June 2021

खुशीको खबर–

पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ।…

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)वाट खुलासा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ। बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा…

नेपाललाई नै थाहा नभएको कोरोनाभाइरसको नेपाल भेरियन्टको भ्रामक सनसनी–बेलायतसंग नेपालवाट जानकारी माग

काठमाडौं। कोरोनाभाइरसको अनेक भेरियन्टको वर्तमान कोरोनाको महामारीमा व्यापक चर्चा तथा परिचर्चा भैरहेको अवस्थामा नेपाल भेरियन्ट पनि चर्चामा आएको छ। चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास…

आयला चापागाईको गायन तथा अभिनयमा कसरी भयो प्यार █

काठमाडौं। नयाँ पुस्ताका युवाहरुको यथार्थतामा विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार, संगीतकार समेत रहेकी गायिका आयला चापागाईको गायन तथा अभिनयमा कसरी भयो प्यार बोलको गीतको भिडियो सार्वजनिक भएको…

लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरको होडवाजीमा खगेन्द्र सिटौला जित्ने व्यापक लहर

काठमाडौं। अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब चुनावी सरगर्मी उच्च शिखरमा पुगेको छ। अन्तरराष्ट्रिय सामाजिक संस्था मार्फत सामाजिक सेवा विस्तार गर्नका लागि चुनावी होडवाजीको उच्च शिखरता पुगेको हो। यही जेठ २२…

साल्भेशन आर्मी मिशनको श्रमजीविहरुलाई राहत सहयोग

काठमाडौं। द साल्भेशन आर्मी मिशन नेपालले कोभिड–१९ को महामारीको कारण जारी लकडाउनले गर्दा संकटमा परेका दैनिक ज्यालादारी र श्रमजीवी सञ्चारकर्मीहरुलाई राहत सहयोग गर्ने कार्य भएको छ। फोटो नखिचिकन राहत सहयोग…