पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ।

सवैलाई हार्दिक बधाई तथा शुभकामना ! खुशी बनौं–खुशी बाँडौं।
–जनहितका लागि भिजन संसार डटकमको खुशी सामाजिक अभियान (Photo Modeling-Sushila Thapa)
प्रकाशन मिति–२०७८ साल जेठ २१ गते शुक्रवार ।