Month: June 2021

ललितपुर महानगरका मेयर र उपमेयर अल्पमतमा–दुई तिहाई नगरसभा सदस्यहरुको चरम असन्तुष्टि

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल अल्पमतमा रहेका छन्। अल्पमतमा रहेका मेयर महर्जनले मनोमानी गरेको कारण नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रमलाई बहिस्कार गर्दैआएको छ। यसैवीच…

हारमोनियम उस्ताद नागेन्दको त्यो मायाबी चौतिस बर्ष-चाँदनीमा बग्छ खोला

–श्याम स्मृत काठमाडौं। हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का…

काठमाडौं महानगरपालिकाको बजेटमा कर छुटको बहारै बहार–सम्पत्ति करदेखि व्युटीपार्लर व्यवसायसम्ममा छुटै छुट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८–७९ का लागि रू.१८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ।…

मेयरको मनोमानी विरुद्ध ललितपुर महानगरपालिकाको दुई तिहाई बहुमत सदस्यहरुवाट नगरसभा नै बहिस्कार–बजेट पास भएन

ललितपुर। ललितपुर महानगरपालिकाको बजेट पास हुन सकेन । ललितपुर महानगरपालिकाको नगरसभाका दुई तिहाई बहुमत सदस्यहरुले नगरसभा नै बहिस्कार गरेपछि बजेट पास हुन नसकेको हो। विहीवारको नगरसभालाई ९२ सदस्यहरुमध्येवाट ६६ जनाको…

काठमाडौं महानगरपालिकाको बाढीको विपत्तिमा परेको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ३ करोड आर्थिक सहयोग

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड…

लुज लकडाउनमा खुलेको काठमाडौं उपत्यकाको चहलपहल

काठमाडौं। काठमाडौं उपत्यकामा जारी लकडाउनमा नीजि सवारी साधन र भाडाका ट्याक्सी तथा पठाओ लगायतका राइडरमा जोरबिजोर प्रणाली लागू गरी  खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ। लकडाउनलाई केही खुकुलो पार्दै…