Month: March 2022

नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको सफल प्रत्यारोपण

काठमाडौं। नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको सफल प्रत्यारोपण भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो। केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले…

कमिसन वृद्धि नगरेको झोकमा इन्धन ढुवानी बन्द । उपभोक्ताहरुलाई सास्ती हुने संकेत ।।

काठमाडौँ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । कान्तिपुर दैनिकका अनुसार, नेपाल आयल निगमले बिहीबार…

काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाइयो । प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह।।

काठमाडौं । काठमाडौं उपत्यकाको तीन वटा जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध आज शनिबारदेखि हटाइएको छ। उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले शुक्रबार एक…

दुई महिनामा चारपटक पेट्रोलियम पदार्थमा मूल्यबृद्धि । उपभोक्ताको ढाड सेकियो ।। सरकारले कर घटाएन।।

काठमाडौं । पछिल्लो दुई महिनामा चारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। नागरिक दैनिकका अनुसार, इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका…

युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी । ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल।।

काठमाडौं। युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ। हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका छन् । रुस–युक्रेन द्वन्द्व…

रमणिय घान्द्रुकमा सेलिब्रेटी जनप्रतिनिधिको रमाइलो साथमा क्षमता विकास

पोखरा । पश्चिम नेपालको पर्यटकीय स्थल घान्द्रुक आफैमा रमाइलो अनि रमणिय स्थल हो। जहाँको प्राकृतिक छटाले सवैलाई मक्ख मात्र होइन, तीनछक्क नै पार्ने गरेको छ। यति धेरै रमाइलो अनि रमणिय…