Month: March 2022

मेधाबी गायिका सराहना श्रेष्ठ गायिका मात्र नभइकन अव नायिका र निर्देशक। मन्तर मोहनी र प्रेम अड्डा विश्वव्यापी सार्वजनिक।

काठमाडौं। मेधाबी गायिका सराहना श्रेष्ठ गायिका मात्र नभइकन अव नायिका र निर्देशक समेत वनेकी छन्। विश्वव्यापी एकसाथ रिलिज भएको मन्तर मोहनी नामक गजबको म्युजिक भिडियो सार्वजनिक भएपछि सराहना मेधाबी नायिका…

आकाशे खेती मैत्रीपूर्ण फुटवल खेलमा च्याम्पियन । थला परेको नेपाली चलचित्र उद्योगलाई टेवा ।।

काठमाडौं। कोभिड–१९ महामारीको चपेटामा परेको नेपाली चलचित्र उद्योग बल्ल उठ्ने क्रममा रहेको छ। दुई बर्ष लामो महामारीको अवरोधले चलचित्र उद्योग नराम्ररी ढलिसकेको अवस्थामा बल्ल उठ्ने क्रममा रहेको हो। यसक्रमलाई ऊर्जा…

विकासमानको अगुवाइमा क्षमता विकासमा रिफ्रेसमेन्टको महत्वपूर्ण योगदान

ललितपुर। बर्षभरि मरेर काम गर्ने र त्यो काम गरेवापत त्यसमा रिफ्रेसमेन्ट पनि पाउनु पर्दछ। त्यो रिफ्रेसमेन्टले बर्षभरिको थकान मेट्ने तथा कामको क्षमता विकास पनि हुने गर्दछ। जनताको जनस्वास्थ्यमा बर्षभरि घामपानी…

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया

ललितपुर। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया भएको छ। शुक्रवार ललितपुर महानगरपालिकाको प्रांगणमा अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया भएको हो। ललितपुर महानगरपालिका, स्वावलम्बन जीवन…

नेपालीमूलका भारतीय गायक तथा भारतीय टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यनारायण झालाई पुत्री लाभ । छोरीको पिता बन्न पाएकोमा संसारकै गौरबशाली ।।

काठमाडौं । नेपालीमूलका भारतीय गायक तथा भारतीय टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यनारायण झा पिता बनेका छन् । आदित्यकी श्रीमती श्वेता अग्रवालले छोरी जन्माएयता आदित्यनारायण पिता बनेका हुन्। आदित्यनारायणले आफू पिता बनेपछि…