Month: June 2022

स्वर्गवास भएको १४ वर्षपछि इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक

काठमाडौं। स्वर्गवास भएको १४ बर्षपछि इतिहासविद गोवर्धन शर्माव्दारा लिखित समालोचना पुस्तक सार्वजनिक भएको छ। राजोपाध्याय समाजको आयोजनामा स्वर्गवासी शर्माको समालोचना पुस्तक शुक्रवार काठमाडौंमा सार्वजनिक भएको हो। स्वर्गवासी शर्माबाट लिखित समालोचना…

बाराही जंगल लजमा गायिका इन्दिरा जोशीको शुभ–विवाह

काठमाडौं। नेपाली गीत संगीत आकाशकी मादक गायिका इन्दिरा जोशीको शुभ–विवाह सम्पन्न भएको छ। प्रेमी फेसन डिजाइनर शरद केडियासँग चितवनको बाराही जंगल लजमा मादक गायिका जोशीको शुभ–विवाह भएको हो। समाचार स्रोतका…

रातो मछिन्द्रनाथको रहस्य

–सुनकुमार अवाल ललितपुर । ललितपुर जिल्ला मात्र नभइकन काठमाडौं उपत्यकाकै लामो जात्रा–पर्वको रुपमा रातो मछिन्द्रनाथको जात्रा हो। यो जात्रा करिब एक हजार ६०० वर्ष पुरानो परराम्परागत रुपमा निरन्तर मनाइदै आएको…

सुदुरपश्चिमको डडेल्धुरा अमरगढीमा महिला आवाजको सम्मान

काठमाडौं। सुदुरपश्चिम नेपालको सामुदायिक आवाजको रुपमा ख्यातिप्राप्त अमरगढी एफएमले ग्रामिण जनताको विषयमा आवाजको माध्यमवाट पैरबी गर्दैआएकी संचारकर्मी एवम् नामी साप्ताहिकका निर्देशक निशान बुढाथोकीको सम्मान गरेको छ। महिला शक्ति विकास केन्द्र…

ललितपुर महानगरपालिका वडा नंबर ५ का घर–घरवाट निस्किने फोहरमैलालाई घरमा नै व्यवस्थापन गर्ने दुई दिने तालिम संपन्न

  ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का घर–घरवाट निस्किने फोहरमैलालाई घरमा नै व्यवस्थापन गर्ने दुई दिने तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को सहयोगमा स्थानीय…

सफल ज्वेलरी उद्यमी सुभद्रा श्रेष्ठको दुबई पछि पाटनमा व्यवसाय विस्तार

ललितपुर । ललितपुर महानगरकै सफल ज्वेलरी उद्यमी मध्येमा गनिएकी ख्यातिप्राप्त महिला ज्वेलरी उद्यमी सुभद्रा श्रेष्ठले उद्यम विस्तार गरेकी छन्। गृहनगर ललितपुर महानगरकै वडा नंबर १२ टंगल स्थित मीननाथ मन्दिर परिसरमा…