Month: June 2022

सवारी साधनमा अव साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने

काठमाडौं । व्यापक दवावपछि यातायात ब्यवस्था विभाग सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ।  पत्रकार सम्मेलन गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड…

हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएकाको सफल उद्धार । प्राधिकरणलाई एक करोड घाटा ।।

काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ। उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित…

फोहरमा फेरि राजनीति । मेयर बालेन्द्र साहको लागि चुनौति नै चुनौति ।।

सम्पादकीय काठमाडौं महानगरपालिका भनेपछि सवैको दिमागमा पहिला देखि फोहर व्यवस्थापन गर्ने अड्डाको रुपमा आउने गरेको छ। फोहर अड्डाको रुपमा पहिलादेखि सुपरिचित काठमाडौं महानगरपालिकालाई मात्र फोहर व्यवस्थापन गर्ने र गराउने कुरामा…

धुमपान छाड्ने गर्भवती महिलाले नगद ६४ हजार पाउने

काठमाडौं। धुमपान अर्थात चुरोटजन्य पदार्थको सेवन सवैको लागि टाउको दुखाइको विषय बन्दैआएको छ। जसको कारण फोक्सोको क्यान्सर लगायतका घातक रोगले बर्षेनी विश्वभर लाखौंको ज्यान जाने गरेको छ। यसकारण बेलायतमा धुमपानको…

इनास युकेको विशेष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रम

लण्डन। अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विशेष कलाकार भेटघाट कार्यक्रम संपन्न गरेको छ। आइतवार आयोजित कार्यक्रममा इनास युकेले विेशष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रमको आयोजना…

स्तनपान बच्चाको अधिकार

–सुनकुमार अवाल काठमाडौं। आधुनिक नारीहरु आमा भएपछि सकभर स्तनपान गराउन त्यति रुचि राख्दैनन्। स्तनपान गराउंदा शारीरिक सौन्दर्यमा ह्रास आउने भन्ने नचाहिने शंका तथा उपशंकाले स्तनपान नगराइकन बोतलका दूध खुवाउने प्रचलन…