Tag: एनआरएनवाट काबुल घटनाको निन्दा–ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली

एनआरएनवाट काबुल घटनाको निन्दा–ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएन)ले १४ जनाको ज्यान जाने गरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ। संघका अध्यक्ष शेष घलेले शोक बक्तब्य…