Tag: काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द

काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द

काठमाडौं। काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ। आज मिति २०७५ साल भदौ १२ गतेबाट ४ दिनसम्म अर्थात भदौ १५ गते शुक्रबारसम्मका लागि उक्त बसपार्क बन्द गरिएको हो।…