Tag: तेश्रो अन्तरराष्ट्रिय योगा दिवसमा प्रधानमन्त्री देउवाव्दारा राष्ट्रिय पोशाकमा योगाभ्यास

तेश्रो अन्तरराष्ट्रिय योगा दिवसमा प्रधानमन्त्री देउवाव्दारा राष्ट्रिय पोशाकमा योगाभ्यास

काठमाडौ। तेश्रो अन्तरराष्ट्रिय योगा दिवस नेपालमा पनि भव्य रुपमा मनाएको छ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यमा तेश्रो अन्तरराष्ट्रिय योगा दिवसको काठमाडौको टुंडिखेलमा बुधवार शुभारम्भ भएको हो। विहानै दौरा–सुरुवालमा ठाटिएर…