Tag: देशभित्र र देशवाहिर आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती

देशभित्र र देशवाहिर आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती

काठमाडौ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज असार २९ गते २०४ औं जन्मजयन्ती परेको छ। देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरेर मनाएका छन्। नेपालको राष्ट्रिय…