Tag: लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोलपम्पमा आगोलागी–चार घाइते

लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोलपम्पमा आगोलागी–चार घाइते

काठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनोहरास्थित सिद्धार्थ पेट्रोलपम्पमा मंगलबार साँझ आगोलागी भएको छ। ध्रुव महर्जनद्वारा सन्चालित सिद्धार्थ पेट्रोलपम्पमा भएको आगोलागीमा परी चारजना घाइते भएका छन्। पम्पसँगै पसल गरी बस्ने…