Tag: विधिवत रुपमा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाह

विधिवत रुपमा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाह

काठमाडौ। नेपाली चलचित्र उद्योगकी आँटिली तथा साहसी नायिकाको रुपमा चिनिएकी निशा अधिकारी र चर्चित क्रिेकेटर शरद भेषवाकर वीच शुक्रबार विधिवत रुपमा विवाह भएको छ। काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित…