Tag: #3 Nomber Pradesh of Nepal

३ नंबर प्रदेशको नाम बागमती बन्यो–बागमतीको स्थायी राजधानी हेटौडा भयो

हेटौडा । सवैको चासो र व्यापक आकर्षणको केन्द्र रहेको ३ नंबर प्रदेशको नाम बागमती कायम भएको छ। यसको स्थायी राजधानी हेटौडा नै निश्चित गरेको गरेको छ। ३ नंर प्रदेशसभाको आइतबार…

अव ३ नंबर प्रदेशको नाम बागमती र राजधानी हेटौडा हुने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नंबर प्रदेशका निर्वाचित प्राय सांसदहरुले ३ नंबर प्रदेशको नाम नेपालमण्डल या नेवाः–तामसालिङ प्रस्ताव गरेको देखिएतापनि त्यो दुवै नहुने निश्चित भएको छ। ३ नंबर…

अनुराधा कोइराला समक्ष मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाको प्रतिवेदन

–सानुराजा पुरी हेटौडा। प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियालले मुख्य न्यायाधिवक्ताको आ.व.०७५/७६ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख अनुराधा कोइराला समक्ष पेश गरेका छन् । मुख्य मन्त्री माननीय डोरमणी…

३ नंबर प्रदेशका नाम नेपालमण्डल प्रदेश राख्न व्यापक प्रस्ताव

हेटौडा। नेपालको प्रभावशाली प्रदेश ३ नंबर प्रदेशको नाम ‘नेपालमण्डल प्रदेश’ राख्नुपर्ने व्यापक माग भएको छ। यस संवन्धमा ३ नंबर प्रदेश सभामा नाम प्रस्ताव दर्ता नै भएको छ। प्रदेश सभाका सभामुख…

३ नंबर प्रदेशमा शहीद दिवसको सार्वजनिक विदा

काठमाडौं। शहीद दिवसको अवसरमा ३ नंबर प्रदेशमा माघ १६ गते भोलि बुधवार सार्वजनिक विदा गरिएको छ। यस संवन्धमा ३ नंबर प्रदेशले एकसाता अघि नै सार्वजनिक विदाको निर्णय गरेको थियो। बीर…

३ नंबर प्रदेश सरकारवाट विभिन्न जिल्लाहरुमा मातहतका कार्यालयहरुको स्थापना

काठमाडौं। ३ नंबर प्रदेश सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ। ३ नंबर प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका हुन्। विभिन्न…