#Aana Dhakal

#Entertainment

आनाको नेपाली चलचित्र अभियान

काठमाडौं। अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गरेकी छन्। आना कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन्। चितवनमा जन्मी–हुर्केकी आनाले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। अस्ट्रेलियामा हुने बिबिध कार्यक्रमहरुको कार्यक्रम प्रस्तोताका […]