Tag: Aryan Sigdel

चक्लेटी हिरो आर्यन बाउ बन्ने–गर्भवती सपनाको तस्वीर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्रका चक्लेटी हिरोको रुपमा निक्कै ख्याति कमाएका आर्यन सिग्देल पनि अव पिता बन्ने भएका छन्। नायक सिग्देल आउंदो नयाँ बर्ष २०७६ सालको बैशाख महिनामा पिता बन्ने भएको हो।…