Tag: #Bidhya Sunder Shakya

नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन-कार्यालय भएपछि हरेक कार्य गर्न सहज

काठमाडौं। नेवार पत्रकारहरुको आधिकारिक छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नंबर १५ लखतिर्थ स्थित विष्णुमति लिंकरोडमा नेवाः पत्रकार राष्ट्रिय दबूको…

ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक कीर्तिपुण्य…

नेवाःनखःज्याझ्वःमा मेयर विद्यासुन्दर शाक्यको गजबको आकर्षण

काठमाडौं। नेपाल संवत ११३९ नयाँ बर्षको उपलक्ष्यमा नेवाःनखःज्याझ्वःसंपन्न भएको छ। काठमाडौंको ऐतिहासिक अनि पुरातत्विक महत्वको स्थल ठहिटी चोकमा नेवाःनखःज्याझ्व संपन्न भएको हो। ठहिटीको अत्यन्त पुरानो संस्था नेपाल मैत्री अध्ययन मण्डल…

मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको महानगरले संरक्षण गर्ने

काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शुक्रवार शिलान्यास भएको छ। कुलदेवता घरको शिलान्यास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। मेयर…

काठमाडौं महानगरलाई परिणाममुखी दिगो हरित महानगर बनाउने मेयर शाक्यको अडान

काठमाडौं। काठमाडौं महानगरको विकासमा धेरै परियोजना भन्दा परिणाममुखी अनि दिगो परियोजना आवश्यक भएको छ। त्यसको लागि ठोस रुपमा युरोपियन युनियन लगायतका विदेशी संघ–संस्थासंग काठमाडौं महानगरपालिका सहकार्य गर्न तयार भएको खुलासा…

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको महानगरवासीलाई विजया दशमीको शुभकामना

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको प्रमुख दिन आज विजया दशमीको अवसरमा नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुभकामना दिएका छन्। मेयर शाक्यले काठमाडौं महानगरवासीको सुख–समृद्धिको कामना गर्दै…