Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Budha Statue

#Social

काभ्रे जिल्लाको मण्डनदेउपुर सल्लेबासमा ११ फिट उचाईको बुद्धको प्रतिमा राखिने

–सुनकुमार अवाल काभ्रे। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर– ५ सल्लेबासमा भगवान गौतम बुद्धको प्रतिमा राखिने भएको छ। स्थानीय युवाहरुले सल्लेबासमा गौतम बुद्धको प्रतिमा राखिने भएको हो। स्थानीय समाजसेवी कुमार डोटेलका अनुसार, बुद्धको प्रतिमाकालागि सहयोग गर्न सबैसंग युवाहरुले आग्रह समेत […]