#Climate of Kathmandu

#nature

काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलो अझै हट्न सकेन–आँखा पोल्ने समस्या

काठमाडौं। काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलो अझै हट्न सकेको छैन्। शुक्रवारवाट काठमाडौं उपत्यकाको आकाशमा तुवाँलोले ढाकेको अझै हट्न नसकेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचलेका कारण […]

#Social

काठमाडौं उपत्यकामा बढी चिसो

काठमाडौं। नेपालको राजधानी काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज आइतवार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज आइतवार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार काठमाडौँको न्यूनतम […]