
तिहार सकेको लगतै देशभर चिसो महशुश
काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार सकेको लगतै देशभर चिसो महशुश भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको हो। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको खुलासा […]