
देशभर अत्याधिक चिसो–हिमाली भेगमा हिमपात–पहाडी र तराईमा बर्षा
काठमाडौं। देशभर अत्याधिक चिसो बढे्को छ। हिमाली भेगमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी परेको छ। कर्णालीमा हिमपात भएको छ। कर्णालीका सवैभेगतिर हिमपात भएको कारण जनजीवन कष्टमय भएको छ। काठमाडौं उपत्यकामा पनि शुक्रवार अत्याधिक चिसो भएको छ। पछिल्लो २४ […]