Tag: Corona Vaccine in UK

बेलायतमा हप्ता दिनमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक लाख ३७ हजारभन्दा बढी

लण्डन । बेलायतमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीवाट बच्न र बचाउन कोरोना विरुद्धको खोप लगाउने कार्यको शुरु भैसकेकोको छ। हालसम्म बेलायतमा कोरोनाभाइरस विरुद्धको खोप एक लाख ३७ हजारभन्दा बढीले लगाइसकेका छन्।…