Tag: #Dr.Dibya Singh Shah

प्रधानमन्त्रीको निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाह त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त

काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा.दिव्यासिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी प्रा.डा.दिव्या सि‌ंह शाह त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा…