Tag: Ekendra Gurung

नेपाली कला, संस्कृतिको संरक्षणमा क्रियाशील बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङले गीत संग्रह निकाल्ने

लण्डन । बेलायतमा नेपाली कला, संस्कृतिको संरक्षणमा क्रियाशील बौद्धिक व्यक्तित्व एकेन्द्र गुरुङले बेलायतमा सिर्जना गरिएका गीतहरूको संग्रह प्रकाशन गर्ने भएका छन्। बेलायतमा कथाकारहरुको कथा र नेपाली कविहरूको कविता प्रकाशित भइसकेको…