Tag: gurkhali

बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अन्तरराष्ट्रिय सम्मान

लण्डन। बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ। नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टमा कार्यरत धादिङका २१ बर्षिय थापालाई तरबार पुरस्कार सहितको अन्तरराष्ट्रिय सम्मान प्रदान गरेको हो। बेलायतको…